Logo
२ मंसिर २०८१, आईतबार
(June 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपचार गराएर शनिबार मात्रै फर्किएका राष्ट्रकवी घिमिरे फेरि बिरामी

काठमाडौँ : राष्ट्रकवी माधवप्रसाद घिमिरे फेरि बिरामी परेका छन् । राष्ट्रकवी घिमिरेलार्य बाइल्याट्रल निमोनिया भएको उपचार संलग्न डाक्टरले बताएका छन् ।

भारतको मेदान्त अस्पतालमा उपचार गराएर शनिबार मात्रै स्वदेश फर्किएका राष्ट्रकवी घिमिरे फेरि बिरामी परेका हुन् ।घिमिरेलाई आइतबार बिहान उपचारका लागि धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।

उनको हाइ केयर युनिटमा राखेर उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: Jun 3, 2018

प्रतिक्रिया दिनुहोस्