Logo
१० मंसिर २०८१, सोमबार
(May 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलो पटक सामुदायिक विद्यालयमा कानून संकायको पढाइ शुरु

पर्वत : एक सामुदायिक विद्यालयले प्रदेश नं ४ मै पहिलो पटक कानून सङ्कायमा पढाइ शुरु गर्ने भएको छ । फलेवास नगरपालिका – ७ स्थित लिमिठाना माविमा कानुन संकायका कक्ष सञ्चालन गरिएको हो । यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा कानून विषयमा कक्षा सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ । कानून विषयमा पढ्नका लागि विद्यार्थी पोखरा, काठमाडौँ लगायत शहरमा जानुपर्ने बाध्यतालाई ध्यानमा राखी कानुन विषयका कक्षा सञ्चालन गर्न लागिएको विद्यालयका प्रद्यानाध्यापक यामप्रसाद शर्माले जानकारी दिनुभयो । (रासस)

प्रकाशित मिति: May 27, 2018

प्रतिक्रिया दिनुहोस्