Logo
२९ पुस २०८१, सोमबार
(May 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यरातमा ओली र नेपालद्धारा ४५ जना केन्द्रीय सदस्य मनोनित (सूचीसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यका लागि तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार मध्यरातमा ४५ जना मनोनित गरेका छन् ।

उनीहरुले पूर्व एमालेका केन्द्रीय सदस्य रहेका १९६ जनामा थपिएका ४५ जनाको नाम मनोनित गरेका हुन् । तत्कालीन एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य मिलाएर नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने अन्तिम तयारी छ ।

यद्यपी तत्कालिन माओवादीको तर्फबाट भने केन्द्रीय सदस्यका नाम टुंगो लागिसकेको छैन । दुवै तर्फबाट केन्द्रीय सदस्यको सूची पेश भइसकेपछि नेकपाका दुई अध्यक्ष बसेर त्यसलाई अन्तिम रुप दिनेछन् ।

पूर्व एमालेले मनोनित गरेको केन्द्रीय सदस्यको नामावली :

१.विनोद ढकाल
२.नरेश खरेल
३.निरज आचार्य
४.विष्णु रिजाल
५.तिलकुमार मेयाङ्बो
६.महेश रेग्मी
७.राजेन्द्र गौतम
८.देवेन्द्र दाहाल
९.आनन्दप्रसाद पोखरेल
१०.प्रमोदनारायण शाह
११.समिम मियाँ अनसारी
१२.गोकुल बास्कोटा
१३.कैलाश ढुंगेल
१४.डोरमणी पौडेल
१५.बसन्त मानन्धर
१६.केशव पाण्डे
१७.महेश बस्नेत
१८.विनोद श्रेष्ठ
१९.केशवलाल श्रेष्ठ
२०.श्रीनाथ बराल
२१.खगराज अधिकारी
२२.शारदाप्रसाद सुवेदी
२३.दिलुकुमारी पन्त
२४.कृष्ण राई
२५.लक्ष्मण ज्ञवाली
२६.नरुलाल चौधरी
२७.बिमला घिमिरे
२८.गोविन्द शाह
२९.चन्द्रबहादुर शाही
३०.दयालबहादुर शाही
३१.भानुभक्त जोशी
३२.लिला भण्डारी
३३.साध्यबहादुर भण्डारी
३४.रामेश्वर राना
३५.एकबहादुर राना
३६.अच्युत मैनाली
३७.बलराम बास्कोटा
३८.डा.युवराज खतिवडा
३९.दामाेदर भण्डारी
४०.अाइन्द्रसुन्दर नेम्वाङ
४१.रविन्द्र अधिकारी
४२.देवी ज्ञवाली
४३.रामेश्वर फुयाँल

प्रकाशित मिति: May 20, 2018

प्रतिक्रिया दिनुहोस्