Logo
२९ पुस २०८१, सोमबार
(April 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपनाउँनुस् यी धार्मिक उपाय, मनमा कहिलेँ जागदैँन् ईर्षीयाको भावना

तपाईको कुन्डलीमा रहेका चन्द्रमा र बुधको स्थितिले ईषीयाको बारेमा बताउछ । यस बाहेक चतुर्थ र सप्तम भावले पनि मानिसको मनमा ईर्षीयाको भावना पैदा गर्छ ।कुन्डलीमा चन्द्रमा दूषित भएपछि ईर्षीयाले जन्म लिन्छ भनिन्छ । ईर्षीयाले आफैला हानी पुगने गर्दछ । कुन्डलीमा शनिले ईर्षीयालाई टिकाउँछ भने यसलाई हटाउँनमा बृहस्पतिले मदत गर्दछ ।

ईर्षीयाबाट बचने सामान्य उपायहरु निम्न छन् :
१. सधै नुहाउँनुस् र हल्का सुगंध लगाउँनुस् ।
२.नित्य प्रातः सायं या शिव जी की उपासना गर्नुस् ।
३. नमः शिवाय मन्त्रको यथाशक्ति जाप गर्नुस् ।
४.घाँटीमा एउटा तुलसीको माला लगाउनुस् ।
५. अग्नि तत्वको रत्न कहिले न लगाउँनुस् ।
६. मनमा ईर्षीयाको भावना जागने वित्तिकै शिव शिव जाप गर्नुस् ।

प्रकाशित मिति: Apr 26, 2018

प्रतिक्रिया दिनुहोस्