यो हो भक्तपुर जिल्ला, जहाँ हुन्छ जहिले नी जात्रैजात्रा ! (फोटो-फिचर)
- रमेश गिरी/नवीन पौडेल/रत्न श्रेष्ठ
२ बैशाख २०७५, आईतबार ००:००
भक्तपुर : भक्तपुरको मध्यपुरथिमिमा हरेक नयाँ वर्षको पहिलो आइतबार मनाइने विस्केट जात्रा भव्यताका साथ मनाइएको । सिन्दुर जात्राको नामले समेत प्रख्यात यो जात्राले आज सिंगो थिमी क्षेत्र रंगिन भएको थियो । पछिल्ला दिन जात्रामय भएको भक्तपुरमा आइतबारको सिन्दुर जात्राले भिन्न रौनक थपेको थियो ।