Logo
११ मंसिर २०८१, मंगलबार
(April 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घुस लिएको आरोपमा नापी अधिकृत पक्राउ

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय उदयपुरका नापी अधिकृत श्यामबाबुप्रसादलाई घुस लिएको अभियोगमा प्रकाउ गरेको छ । नापी अधिकृत साहले रु ५० हजार घुस लिएको अभियोगमा विविहार पक्राउ परेको हो ।

आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार गाइघाटस्थित जग्गाको नक्सा सुधार गर्ने कार्यमा नापी अधिकृत साहले घुस मागेको आरोप लगाएको छ । आरोपी शाहलाई नापी कार्यालय उदयपुरको सरकारी निवासबाट पक्राउ गरिएको हो ।

प्रकाशित मिति: Apr 12, 2018

प्रतिक्रिया दिनुहोस्