प्रचण्डलाई भारतले आफ्नो गोटीको रुपमा प्रयोग गरिरहेको आरोप
काठमाडौं : भक्तपुर केन्द्रित नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे, रोहितले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतले आफ्नो गोटी रुपमा प्रयोग गरिरहेको आरोप लगाएका छनु ।
उनले भनेका छन् प्रचण्ड नेपालका एक नेता होल तर उहाँ भारतको मान्छे हो, भारतले जे भन्यो त्यही मान्छन् । हेर्दै जानेस् एमालेसंग प्रचण्डले भारतकै आडमा एकता समेत गर्दैनन् ।
भक्तपुर स्थित केहि संचारकर्मीहरुसंगको साक्षत्कारमा उनले भने ओलीको भ्रमणपछि नेपालको राजनीति अब फेरि भारतले आफ्नो मुठ्ठीमा लिन सफल भएका छन् ।
उनले भने -‘राष्ट्रवादीका नारा दिए ओलीजीले भोट त लिए तर अहिले उहाँ आफ्नो पगडी नै मोदीलाई सौम्पिएर आएका छन् ।’
भारतकै ग्राइण डिजाइनमा राष्ट्रवादी मुद्दा बनाइएको र भारतीय कांग्रेसलाई तह लगाउन नेपाली कांग्रेसलाई पनि कम्जोर बनाएको उनको तर्क रहेको छ ।