फेसबुक डाटा लीक पछि व्हाट्सएप पनी आयो शकाको घेरमा
पहिला डाटा लीकको मामिलामा फेसबुक परेको छ र अब त्यसको स्वामित्वमा रहेको अर्को लोकप्रिय मैसेजिंग सर्विस व्हाट्सएप पनी शकाको घेरमा बाधीएको छ । विशेषज्ञोंहरुले लोकप्रिय मैसेजिंग सर्विस व्हाट्सएपलाई पनी असुरक्षित बताएका छन् ।
शीर्ष अमेरिकी प्रौद्योगिकी उद्यमी विवेक वाधवाका अनुसार यूजर्सका बीच भएका संवाद कूटभाषामा उती नै सुरक्षित छ जती की व्हाट्सएपले दावा गरीरहेको छ तर काँलको सबालमा भने सूचना लगायतको डाटा कंपनीले पनि उपयोग गर्न सक्ने खुलासा भएको छ । व्हाट्सएपले यूजर्सको पहिचान र उपकरण संबंधी सूचना फेसबुक सँग साझा गरेको दाबी गरेको छ । यूरोपीय यूनियनका अनुसार फेसबुक डाटा लीकका कारण २७ लाख भन्दा बढी यूरोपीय देशका यूजर्स प्रभावित हुने सम्भावना रहेको छ ।