Logo
३० कार्तिक २०८१, शुक्रबार
(March 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहीबारको दिन यसरी गरौं साई वावाको जप, यस्ता छन् १२ महत्वपूर्ण मन्त्र

बिहिबारलाई गुरुको पुजा गर्ने रुपमा लिइन्छ । आजको दिन बिष्णु भगवानका साथै शिरडी साईको पनि पुजा गरीन्छ । बिहीबारको दिन साईको पुजाका साथै उपसना गर्नाले सम्पूर्ण इच्छाहरु पूर्ण हुने मान्यता रहेको छ । व्रतको आरम्भ कुनै पनि महिनाको शुक्ल वा कृष्ण पक्षको तिथी दिन गर्नसकिने छ । भन्निछ की ९ बिहीबारसम्म साईको ब्रत गर्नाले हरेक मनोकामना पूर्ण हुने गर्दछ ।

यदी तपाई व्रत वा उपासना गर्नसक्नुहुन्न भने प्रत्येक बिहीबार तल दिइएका मन्त्रको जाप गर्नुनुस् मिल्नेछ सम्पूर्ण कष्टबाट मुक्ति ।
१. ॐ साईं राम,
२. ॐ साईं गुरुवाय नमस्,
३. सबका मालिक एक है,
४. ॐ साईं देवाय नमस्,
५. ॐ शिर्डी देवाय नमस्,
६. ॐ समाधिदेवाय नमस्,
७. ॐ सर्वदेवाय रूपाय नमस्,
८.ॐ शिर्डी वासाय विद्महे सच्चिदानंदाय धीमहि तन्नो साईं प्रचोदयात,
९. ॐ अजर अमराय नमस्,
१०. ॐ मालिकाय नमस्,
११.जय जय साईं राम,
१२. ॐ सर्वज्ञा सर्व देवता स्वरूप अवतारा

प्रकाशित मिति: Mar 29, 2018

प्रतिक्रिया दिनुहोस्