Logo
११ मंसिर २०८१, मंगलबार
(March 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरमा ६ वर्षिय छोरालाई कुुटपिट गर्ने आमा पक्राउ

विराटनगर : ६ वर्षिय छोरालाई ज्यानमार्ने गरी कुुटपिट गरेर यातना दिने विराटनगर– ३ की ३२ वर्षिया आमा सरला पौडेल काफले लाई आज मोरङ प्रहरीले पक्राउ गरेको छ ।

श्रीमानसंग सम्वन्ध विच्छेद भएपछी ६ वर्षिय छोरालाई लिएर वस्दै आएकी पौडेलले छोरालाई तातो आइरनले पोलेर जिउभरी डामेरर शारिरिक र मानसिक यातना दिने गरेको थाहा पाएपछी प्रहरीले उनलाई पक्राउ गरेको हो ।

छोरालाई घरको कोठमा राखेर यातना दिने गरेको वालक पढने वोर्डिङ स्कुुलवाट शिक्षकहरुले थाहा पाएपछी यो विषय वाहिर आएको हो । वालकका वुुवा विक्रम पौडेलले दिएको जाहिरीको आधारमा सरलालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: Mar 28, 2018

प्रतिक्रिया दिनुहोस्