बुधबार यसरी गरौँ श्री गणेशको आराधना : अन्न-धनका साथै पुरा हुनेछ सम्पूर्ण इच्छा
बुधबारको दिन प्रथम पूज्य भगवान गणेशको पुजा गरीन्छ । बुधबारको दिन यदि तपाई केही विशेष कुराहरु ध्यानमा राखी गणेशको पुजा आरार्धना गर्नेुभयो भने लाभदायी हुनेछ ।
श्रीगणेशको पुजा गर्नेाले सम्पूर्ण इच्छा पुरा हुनेछ :
विघ्नहर्ताको नामबाट पूज्य गणेश भगवानको पुजा बुधवारको दिन गर्नोले सम्पूर्ण मनोकामना पुरा हुने विश्वास छ । गणपतिको पुजाको लागि ध्यानमा राखौँ केही सरल उपायहरु ।
१. गणेशजीको पुजा गर्दो सबभन्दा पहिला लाल सिन्दुर चढाउँनुस् ।
२. शनिको आराधना गर्नाले पनि भगवान गणेशलाई प्रसन्न गर्न सकिन्छ ।
३. गणेशजीको सामू घ्यूको दियो बाल्नुस् सदैव कृपा हुनेछ ।
४. पूजाको लागि अखंडित चामल मात्रै प्रयोग गर्नुस् ।
५. शास्त्रका अनुसार कहिले पनि गणपतिजीको पिठयूको दर्शन गर्नुहुदैन भन्न्छि उनको पिठयूमा दरिद्रताको निवास छ ।
बुधवारको विनायकको यसरी गरौँ पूजा, यी हुन् पुजन-बिधी ।
१. पानको पातमा स्वास्तिक बनाएर गणेश जीलाई चढाउँनुस् ।
२. गणेश जीलाई सकेसम्म मकैँको भोग लगाउँनुस् यसो गर्नोले घरमा अन्न र धनको कमी हुदैँन् ।