Logo
५ आश्विन २०८१, शनिबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विजनेस नपाएर दुईपटक स्थगित प्रदेशसभा बैठक आज बस्दै

जनकपुर : प्रदेश २ को प्रदेशसभा बैठक आज बस्दैछ । यसअघि विजनेस नपाएर दुईपटक स्थगित बैठक आज पुनः बस्न लागेको हो ।

प्रदेश २ संसद सचिवालयले दिउँसो १ बजे बैठक बस्न लागेको जानकारी दिएको छ । बैठकमा प्रदेशसभा नियमावली सम्बन्धी विधेयक, आर्थिक कार्यविधि विधेयक पेश गर्ने तयारी छ । रासस

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्