Logo
१५ पुस २०८१, सोमबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राशीका अनुसार यसरी गरौँ, भगवान रामको पुजा, हुनेछ सुख, शान्ति र समृद्धि

बिष्णु पुराणका अनुसार चैत्रवमीलाई रामनवमी पनि भनिन्छ । चैत्रनवमीको दिन भगवान रामचन्द्रको जन्म भएको थियो । रामनवमीको दिन सत्य, संकल्प, काम, क्रोध, लोभ-मोहलाई त्यागी उपासना गरी भगवान रामको भजन, स्मरण वा पाठका साथै क्षमता अनुसार दान वा ब्राहमणहरुलाई भोजन गराउनाले सुख शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ ।

राशिको हिसाबले दान गर्दा हुनेछ, यस्ता फाइदा :

मेष राशी:   लडडु र अनारको भोग लगाउनु उपयुक्त हुनेछ ।
बृष राशी:    लडडु भोग लगाउनु राम्रो ।
मिथुन राशी:  काजुको बर्फी र अम्बाको भोग लगानेको मनोकान्क्षा पुरा हुनेछ ।
कर्कट राशी:  नारीबलको भोग लगाउनाले फलदायी हुनेछ ।
सिंह राशी:    तुलसीको पात वा नासपति चढाउनु फलदायी हुनेछ ।
कन्या राशी:   स्याउ चढाउनु राम्रो हुनेछ ।
तुला राशी:    स्याउ चदाउदा राम्रो ।
बृश्छिक राशी:   गाजरको हलुवा चदाउदा राम्रो ।

त्यस्तै ,

धनु राशीकोलागि :    लडडु चढाउनु उपयुक्त मान्निछ ।
मकर राशीकोलागि:  कालो रंगको अँगुर चढाउनु फलदायी हुनेछ ।
कुम्भ राशीकोलागि:   कुनै फलफूल चढाउदा राम्रो हुनेछ ।
मीन राशीकोलागि:   जेरी वा केराको भोग लगाउनु फदायी हुनेछ ।

 

 

 

 

 

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्