काठमाडौं प्रहरी परिसर अझै पनि पालमै (हेर्नुस् बिभिन्न तस्विर)
काठमाडौं : गत २०७२ बैशाख १२ गते विनासकारी भुकम्प गएपछि काठमाडौंको हनुमान ढोकाबाट टेकुमा विस्थापित भएको काठमाडौं प्रहरी परिसर अझै पनि पालकै भरमा चलेको छ ।
पुरै काठमाण्डौ शहरको सबै किसिमका सुरक्षा अनुसन्धान तथा पैरिवीमा खटिएका प्रहरीकै हाल बेहाल देखिएका हुन् । हेर्नुस् बिभिन्न तस्विरहरु :
दैनिक तस्विर : सागर श्रेष्ठ