Logo
३ आश्विन २०८१, बिहीबार
(March 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

US बङ्ला विमान दुर्घटनापछि कस्तो थियो अवस्था ? (हेर्नुस् भिडियो र तस्विरहरु)

बंगलादेशबाट काठमाडौ आएको युयस बंगाल विमान सोमबार १४ २० बजे त्रिभुवन अन्तर्राष्टि«य विमानस्थलमा अबतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि उद्धारको प्रयास हुँदै ।
बंगलादेशबाट काठमाडौ आएको युयस बंगाल विमान सोमबार १४ २० बजे त्रिभुवन विमानस्थलमा अबतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि उद्धारको प्रयास हुँदै ।

बंगलादेशबाट काठमाडौ आएको युयस बंगाल विमान सोमबार १४ : २० बजे त्रिभुवन विमानस्थलमा अबतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि उद्धारको प्रयास हुँदै ।
त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा सवार भएका घाइतेहरुको अवस्थाबारे काठमाडौँ मेडिकल कलेज (केएमसी अस्पताल) सिनामंगलमा पुगेर जानकारी हासिल गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । साथमा गृहमन्त्री रामबहादुर थापा बादल, रक्षामन्त्री ईश्वर पोखरेल, उद्योग, तथा वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव ।

दुर्घटनाग्रस्त यू एस बंगाल विमानबाट आएका घाइते यात्रुलाई काठमाडौँ मेडिकल कलेजमा उपचारका गर्दै ।
त्रिभुवन विमानस्थलमा सोमबार दिउँसो दुर्घटनाग्रस्त विमानमा घाइतेहरुको केएमसी अस्पताल सिनामंगलमा उपचार हुँदै ।

त्रिभुवन विमानस्थलमा सोमबार दिउँसो दुर्घटनाग्रस्त विमानमा घाइतेहरुको केएमसी अस्पताल सिनामंगलमा उपचार हुँदै
त्रिभुवन विमानस्थलमा सोमबार दिउँसो दुर्घटनाग्रस्त विमानमा घाइतेहरुको केएमसी अस्पताल सिनामंगलमा उपचार हुँदै ।
बंगलादेशबाट काठमाडौँ आएको युएस बंगला विमान सोमबार दिउँसो १४ः२० बजे त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि यात्रुहरुको उद्धारको प्रयास हुँदै ।

त्रिभुवन विमानस्थलमा सोमबार दिउँसो दुर्घटनाग्रस्त विमानमा घाइतेलाइ उपचारको क्रममा नर्भिक अस्पतालबाट ग्रान्डी अस्पतालमा लादै । तस्बिर ः नवीन पौडेल
बंगलादेशबाट काठमाडौ आएको युयस बंगाल विमान सोमबार १४ २० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि उद्धारको प्रयास हुँदै ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा सवार भएका घाइतेहरुको अवस्थाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर जानकारी लिदै प्रधानमन्त्री केपी शर्मा ओली ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा सवार भएका घाइतेहरुको अवस्थाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर जानकारी लिएपछि पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो दुर्घटनाग्रस्त विमानमा घाइतेहरुका आफन्तहरु केएमसी अस्पताल सिनामंगलमा ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो दुर्घटनाग्रस्त विमानमा घाइतेहरुका आफन्तहरु केएमसी अस्पताल सिनामंगलमा ।
बंगलादेशबाट काठमाडौ आएको युयस बंगाल विमान सोमबार १४ २० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि उद्धारको प्रयास हुँदै ।

तस्विरहरु : रासस

भिडियो सौजन्य : वीरेन्द्र केएम/एबिपि न्यूज

प्रकाशित मिति: Mar 12, 2018

प्रतिक्रिया दिनुहोस्