नारी दिवसको अवसरमा ओझेलमा पारिएका महिला (५ तस्बिरमा)
- नागरिक टाइम्स/संवाददाता
२४ फाल्गुन २०७४, बिहीबार ००:००
काठमाडौं : राजधानीसहित देशभर १०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवशरमा विभिन्न कार्यक्रम भए । ठूला/ठूला तारे होटलदेखि राजनैतिक दल एवं विभिन्न संस्थाले महिला दिवशको अवसरमा विभिन्न कार्यक्रम गरी अधिकारको धेरै ठूला गफ दिएपनि आजको दिनसम्म वास्तविक नारीहरु माथि उठ्न सकेको पाइन्न ।
यसै सन्दर्भमा नारी दिवश मनाइरहँदा आजको दिनमा ओझेलमा पारिएका पत्रहरुलाई तस्बीरमार्फत नागरिक टाइम्सले प्रस्तुत गरेको छ ।