Logo
४ आश्विन २०८१, शुक्रबार
(March 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभापति देउवा नेपाली कांग्रेसको संसदीय दलको नेतामा निर्वाचित

काठमाडौं :  सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।सोमबार भएको संसदीय दलको निर्वाचनमा देउवाले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पराजित गरे ।

६३ जना सांसदले गरेको मतदानमा देउवाको पक्षमा ४४ र सिंहको पक्षमा १९ मत खसेको छ । निर्वाचन समितीले सूचना टासेर परिणाम सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: Mar 5, 2018

प्रतिक्रिया दिनुहोस्