Logo
१४ पुस २०८१, आईतबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराईवासीले शुक्रवार यसरी मनाए होली (हेर्नुस् थरी-थरीका तस्विर)

जनकपुर : मिथिलाञ्चलको महाकुम्भ मानिएको १५ दिने मिथिला माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट यसक्षेत्रमा होली मनाइने परम्परा छ । त्यसै अनुसार तराईको कतिपय ठाँउमा शुक्रवार होली मनाइएको छ भने कतिपय ठाँउमा भोली शनिबार होली मनाउने भएको छ ।

माध्यमिकी परिक्रमाको अन्तिम दिन लाखौँ श्रद्धालुले जनकपुरधामको पाँच कोसको परिक्रमा सम्पन्न गरेका र सोहीअनुसार यस क्षेत्रमा होरी भोलि मनाइने भएको हो ।

 

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्