Logo
२३ भाद्र २०८१, आईतबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई सघाउन अर्को मन्त्री राख्ने तयारी

काठमाडौं : संघीय शासनमा सफलता हासिल गरेका अन्य देशहरुको सिको गर्दै प्रधानमन्त्रीलाई सघाउन छुट्टै मन्त्री राख्न गृहकार्य थालिएको छ। सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा क्याबिनेट मन्त्री राख्ने तयारी गरेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ। आजको अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित समाचार अनुसार प्रधानमन्त्रीलाई मन्त्रालयका काममा सघाउने गरी मन्त्री राख्न लागेको उल्लेख छ ।

प्रधानमन्त्रीलाई केही अधिकार थप गर्दै शक्तिशाली बनाएसँगै महत्वपुर्ण जिम्मेवारीसहित वरिष्ठ मन्त्री राख्ने तयारी सुरु भएको हो । हालैमात्र स्वीकृत कार्यविभाजन नियमावलीमा प्रधानमन्त्रीका केही महत्वपर्ण अधिकारहरु थप गरिएको छ।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्