Logo
४ आश्विन २०८१, शुक्रबार
(February 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हराएकी महिला खोलामा मृत अवस्थामा फेला

मोरङ : बजार जाने भन्दै हिँडेकी शिनमोरङको पथरी शनिश्चेर नगरपालिका ६ की ५१ वर्षिया सुकमाया लिम्बु मृत अवस्थामा फेला परेकी छन् ।

मोरङ जिल्ला प्रहरी कार्यालय अनुसार लिम्बु शनिबार दिउँसो बजार जाने भन्दै घरबाट हिँडेकी थिइन्। साँझ अबेरसम्म घर नर्फिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

शनिबारदेखि हराएकी लिम्बु आइतबार बिहान स्थानीय दास खोलामा मृत अवस्थामा भेटिएकोले घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Feb 25, 2018

प्रतिक्रिया दिनुहोस्