Logo
२२ कार्तिक २०८१, बिहीबार
(February 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तत्काल इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं : सवारी साधनमा तत्काल इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलाशले इम्बोस्ड नम्बर प्लेट प्रयोग गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

संविधानमा समेत आधिकारिक भाषा चलन चल्तीको देवनगरी लिपिमा हुने भनिए पनि अंग्रेजीमा गाडीको नम्बर प्लेट निर्माण गर्न लागिएको रिटमा उल्लेख थियो ।

हेर्नुहोस आदेश…

प्रकाशित मिति: Feb 22, 2018

प्रतिक्रिया दिनुहोस्