Logo
१२ मंसिर २०८१, बुधबार
(February 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुनै खबर नगरी कान्छी छोरी सहित हिमानी चितवनमा

काठमाडौं  : पूर्व युवराज्ञी हिमानी तीन दिनका लागि चितवन पुगेकी छन्। हिमानीका साथमा कान्छी छोरी कृतिकासहित अन्य ९ जना छन् । आफना सर्मथकलाई कुनै खबर र जानकारी नदिई पारिवारिक भ्रमणका रुपमा उनी चितवन आएको र चितवन बस्दा कुनै औपचारिक कार्यक्रम नभएको बताइएको छ ।

उनी तीन दिनसम्म चितवनमा बस्नेछिन्। हिमानीलाई भरतपुर बिमानस्थलमा नेपाल जर्नी संस्थाका पदाधिकारीहरुले मायाको चिनो प्रदान गरी स्वागत गरेका थिए । तीन दिनको बसाईंका क्रममा हिमानीको बास चितवनको मेघौलीस्थित कसरा रिसोर्टमा हुनेछ ।

प्रकाशित मिति: Feb 16, 2018

प्रतिक्रिया दिनुहोस्