Logo
३ आश्विन २०८१, बिहीबार
(February 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली प्रधानमन्त्री भएलगत्तै देउवा विरुद्ध नवराज ‘आक्रामक’ !

काठमाडौँ : ललितपुरबाट निर्वाचित सांसद तथा पूर्व डीआईजी नवराज सिलवालले केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै कडा प्रतिकृया दिएका छन् । सिलवालले सामाजिक सञ्जाल ट्वीटरमार्फत कडा शब्दमा पूर्व प्रम शेरबहादुर देउवाकाे

अधिनायकवादी पात्रको ज्यादतिबाट मुलुकले उन्मुक्ति पाएको सिलवालले लेखेका छन् । एकै वाक्यमा उनले भनेका छन्, ‘कानूनको धज्जि उड़ाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तैयार एउटा अधिनायकवादि पात्रको ज्यादतिवाट मुलुकले आज उन्मुक्ति पाएको छ।’

प्रकाशित मिति: Feb 15, 2018

प्रतिक्रिया दिनुहोस्