Logo
३ आश्विन २०८१, बिहीबार
(February 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ज्ञवाली र पोखरेल सहित ३ मन्त्रिसंगै ओलीले सपथ लिने

काठमाडौँ : प्रधानमन्त्री केपि शर्मा ओलीले ३ मन्त्री सहित पद तथा गोपनियताको सपथ लिने भएका छन् । ओली आजै प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनी एमालेका २ जना र माओवादीका तत्काल १ जना गरि जम्मा ३ सदस्य मन्त्रिपरिषद बनाएका हुन् ।

ओली निकट श्रोतका अनुसार एमालेबाट प्रदीप ज्ञवाली र ईश्वर पोखरेल तथा माओवादीबाट वर्षमान पुनले आज प्रधानमन्त्रीसंगै पद तथा गोपनियताको सपथ लिनेछन् । यी मन्त्रिहरुको बिभाग भने छुटयाइएको छैन ।

प्रकाशित मिति: Feb 15, 2018

प्रतिक्रिया दिनुहोस्