Logo
३ आश्विन २०८१, बिहीबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टुँडिखेलमा नेपाली सेना आतसबाजी, हेर्नुस् १० तस्वीर

काठमाडौं : सेना दिवसको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम गरी मनाएको छ । टुँडिखेलमा आयोजित कार्यक्रममा सेनाले विभिन्न खेल कौशल प्रदर्शन गर्नुका साथै आतसबाजी पनि गरेको थियो ।  विशिष्ट व्यक्तिहरु सामु विभिन्न सैनिक कला पनि प्रदर्शन गरिएको थियो ।

सेना दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्रीहरुलगायतका विशिष्ट व्यक्तिहरु सहभागी छन् । त्यस अवसरमा हेलिकप्टरमार्फत् सेनाको व्यानर प्रदर्शनसहित पुष्पवृष्टि गरियो । सेनाले राइफल र तोपबाट महाशिवरात्री बढाईं, झाँकी, कवाज, मार्चपास, हतियार प्रदर्शन र विभिन्न भेहिकल तथा उपकरणको प्रदर्शन समेत गरेको थियो ।

 

 

प्रकाशित मिति: Feb 13, 2018

प्रतिक्रिया दिनुहोस्