Logo
३ आश्विन २०८१, बिहीबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वालुवाटारमा शुक्रबार बिहान ९ बजे काँग्रेसको आकस्मिक बैठक

काठमाडौँ : नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको छ ।

शुक्रबार बिहान ९ बजे उक्त बैठक आह्वान गरिएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताए । यसैबीच उक्त पार्टीको प्रदेश नं ३ को प्रदेशसभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ सर्वसम्मतरुपमा चयन भएको छ ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्