Logo
३१ भाद्र २०८१, सोमबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रकको ठक्करले मोटरसाइकल चालकको मृत्यु

बर्दिया : ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बढैयाताल गाउँपालिका–८ स्याउले बजारमा भे१ख ५०२८ नंको ट्रकले भे४प ५९८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झकबहादुर क्षेत्रीको मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्