Logo
३ आश्विन २०८१, बिहीबार
(February 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारी र विदेशमन्त्री स्वराजबिच भेटवार्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुषमा स्वराजबिच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो शीतल निवासमा भएको भेटमा नेपाल भारतबिचको आपसी हित, सम्बन्ध सुधार र पछिल्लो चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

दुई देशबिच रहँदै आएको सौहार्द सम्बन्ध र त्यसका विविध पक्षका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिए ।

प्रकाशित मिति: Feb 2, 2018

प्रतिक्रिया दिनुहोस्