Logo
३ आश्विन २०८१, बिहीबार
(February 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोल्टीमा यादव र स्वराजबीचको भेटवार्ता

काठमाडौँ : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय बाह्य मामिलामन्त्री सुष्मा स्वराजसँगको भेटमा एक अर्काका चासोका विषयमा छलफल भएको बताएका छन् ।

नेपाल भ्रमणमा रहनुभएकी भारतीय बाह्य मामिलामन्त्री स्वराजसँग आज भेटपछि अध्यक्ष यादवले भने, “एक अर्काको हालखबर बुझ्ने काम भयो ।”

यादव र स्वराजबीच हिजो नै भेट्ने कार्यक्रम भए पनि राजधानीबाहिर रहेका यादव आइपुग्न ढिला भएकाले आज भेट भएको हो । बिहान ११ बजेदेखि यादव र स्वराजबीच झण्डै पौने घण्टा कुराकानी भएको हो ।

प्रकाशित मिति: Feb 2, 2018

प्रतिक्रिया दिनुहोस्