राजधानीकै सैनिक गणभित्र बम बिस्फोट
राजधानी भित्रै रहेको सैनिक गण भित्र आज बम बिस्फोट भएको छ । तालिमका क्रममा भैरव गणमा ग्रेनेटर बिस्फोट भई तीन जना घाइते भएका हुन ।
घाईतेहरुको टिचिङ अस्पतालमा उपचार भैइरहेको छ । घाइते मध्ये १ अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको सैनिक स्रोतले नागरिकलाई जानकारी दियो ।