मनिष सुमनको अन्तरविचार : गजेन्द्र नारायण र सदभावना
गजेन्द्र बाबु को सदभावना, जसले मलाई १४ वषॅ कै उमेर मा अाफनो बिधाथिॅ मंच माफॅत पाटीॅ सदस्यता दियो ।
एउटा राजनैतिक कायॅकताॅ र सामाजिक रूपान्तरण को अभियनता रूपी भुमिका दियो ।
मलाई २० वषॅ कै उमेर मा बिधाथिॅ राजनितीको केन्द्रिय नेतृत्व दियो । २५ वषॅ कै उमेर मा युवा मंच अध्यक्ष को ज़िम्मेवारि दियो ।
मलाई २६ वषॅ को उमेर मा नै पाटीॅ केन्द्रिय सदस्य निवाॅचित गरयो । ३१ वषॅ को उमेर मा पाटीॅ को सह-महासचिव बनायो ।
३३ वषॅ को उमेर देखि महासचिव को जिममेवारि सुमपेको छ । मधेश राजनिती को युवा नेता भनि चिन्हाएको पनि छ ।
अविचलित यस राजनितीक यात्रा मा मलाई सहयोग गनुॅ हुने समपुणॅ सहयोगि शुभ-चिन्तक मा मेरो विनम्र आभार । (फेसबुकबाट)