Logo
३ आश्विन २०८१, बिहीबार
(January 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले नेपाली सीमा मिचेको भन्दै सरकार विरुद्ध रिट दायर

काठमाडौं : सरकारले सिमा मिचिएको छैन भनिरहदा सर्वोच्च अदालतमा सरकार विरुद्ध नै रिट दायर
भएको छ । भारतले वीरगञ्जमा नेपाली सीमा मिचेको भन्दै सर्वोच्च अदालतमा रिट परेको हो ।

नयाँ सीमा स्तम्भहरु गाड्ने क्रममा भारतीय पक्षले वीरगञ्जको सिर्सिया नदी एरियामा नेपाली भूमि अतिक्रमण गरेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले रिट दायर गरेको हो ।

रिटमा प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल भारत सीमा टोली प्रमुख लगायतलाई विपक्षी बनाईएको छ ।

प्रकाशित मिति: Jan 23, 2018

प्रतिक्रिया दिनुहोस्