Logo
३ आश्विन २०८१, बिहीबार
(January 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजार बन्द गराउदै प्रर्दशनमा उत्रिएपछि वडाध्यक्षसहित १३ पक्राउ

धनगढी : सडकको नाममा बजार बन्द गराउदै प्रर्दशनमा उत्रिएपछि प्रहरीले वडाध्यक्षसहित १३ पक्राउ गरेको छ ।मोहना पुल-अत्तरिया सडक ६ लेन नै बनाउनुपर्ने भनेर दबाब दिँदै शुक्रबार आयोजना गरिएको धनगढी बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेका वडाध्यक्ष बलबहादुर एेरसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो  ।

बजार बन्द गराउँदै हिँडेका वडाध्यक्षसहित स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सडक ६ लेनकै बनाउन दबाब दिँदै विवेकशील साझाका प्रदेश संयोजक गोपाल हमाल पनि सडकमा ओर्लिएका छन् ।

प्रकाशित मिति: Jan 19, 2018

प्रतिक्रिया दिनुहोस्