Logo
३ आश्विन २०८१, बिहीबार
(January 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बस र ट्रिपर ठोक्किदा १२ घाइते, २ गम्भिर

झापा : बाक्लो हुस्सुका कारण बाटो नदेखिएपछि पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोडमा यात्रुवाहक बस र ट्रिपर ठोकिदाँ १२ जना घाइते भएका छन् भने २ को अवस्था गम्भिर रहेको छ ।

बिर्तामोडस्थित चारपाने चोकमा बिहीबार बिहान पूर्वबाट पश्‍चिमतर्फ जाँदै गरेको मे १ ख १६४४ नम्बरको यात्रु बाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ७१९६ नम्बरको ट्रिपर ठोकिँदा दुर्घटना भएको हो । घाइतेहरुको बिर्ता सिटी र बीएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

प्रकाशित मिति: Jan 18, 2018

प्रतिक्रिया दिनुहोस्