Logo
३ आश्विन २०८१, बिहीबार
(January 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफूलाई टोकेको सर्पलाई समातेर नै अस्पताल पुगे महतो

सर्लाही : खेतमा काम गरिरहेका बेला एक किसानलाई बिषालु सर्पले टोकेपनि उनी सर्पलाई समातेर नै अस्पताल पुगेका छन् । सर्लाही स्थित बलरा ५ का स्थानिय दहरु महतोले आफूलाई टोकोको सर्पलाई समातेर नै असपताल पुगेका हुन् ।

स्थानिय बयवसायी सरोज कुश्वाहाका अनुसार उनको उपचार अहिले सर्लाही हस्पिटलमा भइरहेको छ । उनको अवस्था भने सकुसल रहेको छ । उक्त गौमन सर्पलाई प्लास्टिकको बटामा राखि अस्पतालले प्रर्दशनमा राखेको छ । उनको दयाँ हातको औलामा उक्त बिषालु सर्पले टोकेको थियो ।

प्रकाशित मिति: Jan 17, 2018

प्रतिक्रिया दिनुहोस्