Logo
३ आश्विन २०८१, बिहीबार
(January 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभा र पराजयका बारेमा समीक्षा गर्न कांग्रेसको बैठक

काठमाडौँ : बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।बैठकमा राष्ट्रिय सभाको निर्वाचन र पार्टी पराजयका बारेमा गम्भीर समीक्षा हुने बताइएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत बैठकको बारेमा जानकारी दिएका हुन् । उनले बैठक बिहीबार बिहान ११ बजे बालुवाटारमा बस्ने जानकारी दिएकाछन् ।

 

प्रकाशित मिति: Jan 16, 2018

प्रतिक्रिया दिनुहोस्