Logo
९ मंसिर २०८१, आईतबार
(January 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.केसीलाई छाड्न र पराजुलीका कागजात झिकाउन यस्तो छ अदालतको आदेश

काठमाडौं : डा. गोविन्द केसीलाई साधारण तारेखमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । उक्त आदेशपछि डा. केसी रिहा समेत भउका छन् भने उनले आफ्ना अनशनलाई जारी ने राखेका छन् ।

आदेशमा प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र पनि झिकाउन भनिएको छ । उनलाई छाड्ने आदेशमा उनले हस्ताक्षर गरेका छन् । त्यस्तै, डा. शशि शर्माको पक्षमा आएको अदालतले फैसलाको मिसिल झिकाउन पनि आदेशमा भनिएको छ ।

यस्तो छ अदालतको आदेश :

 

प्रकाशित मिति: Jan 10, 2018

प्रतिक्रिया दिनुहोस्