Logo
३ आश्विन २०८१, बिहीबार
(January 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै गोविन्द केसीले थाले १४ औँ पटक अनसन

काठमाडौं : डाक्टर गोविन्द केसिले पुनः अनसन बसेका छन् । उनले सोमबार दिउसो ४ बजेदेखि अनसन बस्ने घोषणा गरेका हुन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीको यो १४ औँ पटक अनसन हो ।

मेडिकल माफियाको स्वार्थ अनुकूल न्यायालय चलेको आरोप लगाउँदै केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरेका छन् । सर्वोच्च अदालतले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम० का तत्कालीन डिन डा। शशी शर्माको पुनरबहाली गर्न परमादेश दिएपछि डा. केसीले प्रधान न्यायाधीशविरुद्ध लड्ने घोषणा गरेका हुन् । अनसन स्थलबाटै बिज्ञप्ती जारी गर्दै उनले पाँच बुँदे माग अघि सारेका छन् ।

विज्ञप्ति : 

प्रकाशित मिति: Jan 8, 2018

प्रतिक्रिया दिनुहोस्