Logo
३ आश्विन २०८१, बिहीबार
(January 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपार्टमेन्टमा आगलागी हुदा एकको मृत्यु

काठमाडौं : सानो गौचरणस्थित केएल रेसिडेन्ट अपार्टमेन्टमा आगलागीबाट एक जनाको मृत्यु भएको छ ।
अपार्टमेन्टमा आगोलागी हुदा भारतीय नागरिक वीरबल माझी घाइते भएका छन ।

अपार्टमेन्टको पहिलो तलामा रहेको एक कोठामा आगलागी भएकोले शरीरको भाग जलेको अवस्थामा भेटिएका उनलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ ।

बिरामीको अवस्था एकदमै चिन्ता जनक रहेको बताइएको छ । केमिकल रियाक्सनको कारणअपार्टमेअन्टमा आगलागी भएको बताएको छ । यता, उक्त घटनामा मृत्यु भएका मृतकको एक सनाखत हुन सकेको छैन ।

 

प्रकाशित मिति: Jan 5, 2018

प्रतिक्रिया दिनुहोस्