चरम सकसबीच कांग्रेसले पनि बुझायो प्रदेशसभाका सांसद बन्नेको सूची
काठमाडौं : अन्ततः नेपाली कांग्रेसले प्रदेशसभामा पार्टीबाट समानुपातिक सांसद बन्नेको सूची निर्वाचन आयोगमा बुझाएको छ । सुक्रबार दिनभर बसको कांग्रेस कार्यसम्पादन समितिको बैठकले तय गरेको ७२ जनाको सूची निकै ढिलो गरेर आयोगमा बुझाएको हो ।
तर उक्त सूचीमा ककसको नाम छ त्यो भने खुलेको छैन । देउवाले चरम विादको बिच उक्त नामावली बुझएको बताइएको छ । यस अभि सुचि तय गर्न समय लागेकाले बैठकमा अन्य बिषयमा छलफल गर्न समय अपुग भएको सो पार्टीले जनाएको छ ।