Logo
११ पुस २०८१, बिहीबार
(December 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवेकशीलले २ लाख कटाउँदा नयाँ शक्तिको ८० हजार मत

काठमाडौं : प्रतिनिधी सभा, प्रदेश सभा र समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सफल भएछन् ५ पार्टी । समानुपातिक तर्फ पछिल्लो मत परिणाम अनुसार नेकपा एमाले र नेपाली कांग्रेस विच ६७४५५ मत फरक परेको छ । पछिल्लो मत परिणाम अनुसार निम्न पार्टीहरु राष्ट्रिय पार्टी बन्ने छन । समानुपातिकको मत गणना जारी रहेकोले अन्य पार्टीहरु पनि राष्ट्रिय पार्टी बन्ने सम्भावना छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) – सूर्य ३११३२६५
नेपाली काँग्रेस- रुख ३०४५८१०
एमाओवादी -एकल चिन्ह गोलाकारभित्रको हसिया हथौडा लिएका गोलाकारभित्र हसिया हथौडा १२६६७०८
संघीय समाजवादी फोरम, नेपाल-हातले समातेको मशाल ४५४४२६
राष्ट्रिय जनता पार्टी नेपाल -छाता ४३९८३८
विवेकशील साझा पार्टी -तराजु २११०१८
राष्ट्रिय प्रजातन्त्र पार्टी- गाई १९३३२८
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)- गोलाकारभित्र हलो ८७१०९
नयाँ शक्ति पार्टी, नेपाल- देब्रे आँखा ८०४२१
राष्ट्रिय जनमोर्चा -गिलास ६२००७

प्रकाशित मिति: Dec 15, 2017

प्रतिक्रिया दिनुहोस्