Logo
१७ कार्तिक २०८१, शनिबार
(December 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनमा डबल ह्याट्रिक गर्न सफल मात्र दुई नेता

अवश्य पनि निर्वाचनमा उम्मेदवार भएपछि जित्ने दावी धेरैले गर्छन् त्यहिअनुसारको दौडधुप पनि गर्छन् तर, सफलता कोही एकले मात्र पाउँछ । लोकतन्त्रको यथार्थ यही हो । पटक पटकको चुनावी दौडमा निरन्तरको सफलता भने विरलैले मात्र पाउँछन् ।

निर्वाचनमा डबल ह्याट्रिक गर्ने दुर्लभ अवसर यसपटकको निर्वाचनमा काग्रेस सभापति शेर बहादुर देउवा र सोही दलका नेता विजय गच्छदारलाई मात्र प्राप्त भएको छ । २०४८ यताका हरेक निर्वाचनमा निरन्तर सफलता पाउनेहरुमा उनीहरु मात्र छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

०४८, ०५१, ०५६, ०६४, ०७० र यसपटकको चुनावी परीक्षामा समेत देउवार गच्छदार फेल हुनु परेन ।

प्रकाशित मिति: Dec 14, 2017

प्रतिक्रिया दिनुहोस्