Logo
४ आश्विन २०८१, शुक्रबार
(December 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषा ३ बाट महतो निर्वाचित, ३ हजार बढी मतले निधी पराजित 

धनुषा : निकै कडा टककर भनीएको धनुषा ३ बाट राजपा नेपालका अध्यक्ष राजेन्द्र महतो निर्वाचित भएका छन् ।शुक्रबार विहान ८ बजेदेखि सुरु भएको मतगणना शनिबार राती १०ः३० बजेसम्म चलेको थियो ।

राजपाबाट महतोले जम्मा २७ हजा ४ ९९ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी विमलेन्द्र निधि २४ हजार ४ सय ७७ मत प्राप्त गरी पराजय भएका छन् ।
महतो निधिलाई ३ हजार २२ मतले पराजित गरेका हुन ।

मुलुककै चर्चाको विषय बनेका धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट राजेन्द्र महतो र विमलेन्द्र निधि बीच अन्तिमसम्म कडा प्रतिष्पर्धा भएपनि आखिरकार निधिले हार
बेहोर्नु परेको हो ।

प्रकाशित मिति: Dec 9, 2017

प्रतिक्रिया दिनुहोस्