काग्रेसको ग्राफ घटदै, राजनितिक भन्दा व्यापारिक क्रियाकलाप वढी
१७ मंसिर २०७४, आईतबार ००:००
वीरगन्ज : आधार क्षेत्रमा निकै मज्बुत मानीने नेपाली काङ्ग्रेसको पछिल्लो समय तराई/मधेसमा ओरालो लाग्ने क्रम सुरु भएको छ । बिरगंज स्थिति स्थापित नेता मानिने अनिल रुगडाको ग्राफ गिरदो अवस्थामा रहेको वीरगंज वासीले वताउँन थालेका छन् ।
उनीले विगतमा गरेका क्रिया कलापहरुको पर्दापास विभिन्न राजनितिक दलका नेताहरुले गर्न थाले पछि उनको चर्चा एकाएक घटेको हो ।
व्यापारी घरानाका पुत गुरुडा निवर्तमान सांसद पनि रहेका छन् । राजनितिक भन्दा व्यापारिक क्रियाकलाप वढी राजनितिक भन्दा व्यापारिक क्रियाकलाप वढी सक्रिय रहेको रुगटा २०७० सालको संविधान सभा चुनावमा समानुपातिकवाट नेपाली काग्रेसको कोटामा सभासद भएका थिए ।
सभासद भएको वेला पनि उनी कहिलै जनताहरुको विच आउँन सकेन् । पैसाको वलबुतामा समानुपातिक तर्फ सभासद भए पछि त्यती वेला नेपाली काग्रेस पर्सा भित्र नै हलचल मचेको थियो । सभासद हुदा संसदिय विकास कोषको रकम पनि खर्च गर्न नभ्याएका नेता अनिल गुरुडा विजय सरावगीको लाईन समात्दै राजनितिक जम्न खोजिरहेको स्थानिय वीरगंजवासीको वुझाई छ ।
पर्साको राजनितिकमा भर्खरै पाईला टेक्न पुगेका रुगटा आफु भन्दा सिनियर दर्जन भन्दा वढी काग्रेसकै नेताहरुलाई पार्टी भित्र पछाडी पार्दै शक्ति केन्द्र सम्म पुगने शाहस गरे पनि जिल्ला स्थरमा उनको प्रभाव भने ज्यदै फितलो रहेको छ । गुरुटाले संचालन गरेको घरदैलो कार्यक्रममा पुरानो नेताहरु नदेखिए पछि वीरगंज नगरका जनताहरु गुरुटाको विकल्प खोज्न थानेका छन् ।
काग्रेस कै एक नेताका अनुसार पार्टीले पुराना नेताहरुलाई सम्मान्न गर्न नसेका कारण रुगटाको घरदैलो कार्यक्रममा पुराना पंक्तीका प्रभावशाली नेताहरुको सक्रिया घटदै गएको छ । उद्योगपत्तिको रुपमा राम्रै नाम कमाए पनि राजनिति भने गुरुडालाई फलामको चुउरा चपाउँनु सरह भएको बुझिएको छ ।
अन्तिम उनको सबै अस्त्रहरु काम नलाग्ने भए पछि पैसाकै लक्ष्मीमाताकै कृपाले उनी चुनाव जितने दावमा रहेका छन् ।