Logo
३ आश्विन २०८१, बिहीबार
(November 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिटिजन्स बैङ्कबाट अष्ट्रेलियन डलरको कारोबार गर्न सकिने

काठमाडौं । सिटिजन्स बैङ्क इन्टरनेशनलले अष्ट्रेलियन डलर ९एयूडी०को कारोबार शुरु गरेको छ । बैङ्कले सोमवार एक विज्ञप्ती जारी गर्दै अष्ट्रेलियाको सिड्निमा रहेको स्टेट बैङ्क अफ इण्डियामा आफ्नो अष्ट्रेलियन डलर खाता खोली कारोबार शुरु गरेको बताएको छ ।

अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई यो व्यवस्थाले सुविधा पुग्ने र अष्ट्रेलियास्थित नेपालीहरूलाई पनि विश्वसनीय र सरल ढङ्गले बैङ्किङ कारोबार गर्न सहज हुने बैङ्कको बिश्वास छ ।

प्रकाशित मिति: Nov 28, 2017

प्रतिक्रिया दिनुहोस्