Logo
३ आश्विन २०८१, बिहीबार
(November 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं उपत्यकाभित्र सबैभन्दा बढी कर तिर्ने यी हुन्  २५ करदाता

काठमाडौं: आन्तरिक राजश्‍व विभागले काठमाडौं उपत्यकाभित्रबाट विभिन्न कर कार्यलयबाट बढी राजश्‍व बुझाउने करदातालाई सम्मान गरेको छ । कर सप्ताह २०७४ को अन्तिम दिन बिहीबार आर्थिक वर्ष २०७३/०७४ मा सबैभन्दा बढी कर बुझाउने करदातालाई सम्मान गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ र आन्तरिक राजश्व विभागले संयुक्त रूपमा धेरै कर बुझाउने करदाता र उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् । त्यस्तै, उपत्यकाभित्रका कर कार्यलयहरूमा सबैभन्दा राम्रो काम गर्ने १९ कर्मचारीलाई पनि सम्मान गरिएको छ ।

  • बढी कर तिर्ने करदाता :
  • नगर विकास कोष
  • डेभिड फाइनान्स लिमिटेड
  • हाम्रो विकास बैंक लिमिटेड
  • गुह्येश्‍वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड
  • गोम्विका ल्याबोरेटरी प्रा.लि.
  • एकीकृत बचत तथा ऋण सहकारी संस्था
  • नवजागरण ऋण सहकारी संस्था
  • सिटी एक्स्प्रेस सप्तगण्डकी बचत तथ ऋण सहकारी लिमिटेड
  • थ्रेसहोल्ड सप्लायर्स प्रा.लि.
  • आरध्य फाउण्डेसन
  • काठमाडौं फरेस्ट्री कलेज
  • प्रधान घिमिरे प्रा.लि.
  • हुलास इन्भेष्टमेन्ट प्रा.लि.
  • ओमेगा फर्मास्युटिकल्स प्रा.लि.
  • शेरादेव प्रा.लि.
  • सास ऊर्जा लिमिटेड वान्टम क्यापिटल लिमिटेड
  • कार्की मनकामना कन्ष्ट्रक्सन प्रा.लि.
  • महात्मा कन्स्ट्रक्सन
  • कलंकी एक्स्प्रेस क्वालिटी
  • बुद्व रोडा ढुंगा उद्योग
  • साल्टी इन्टरप्राइजेज प्रा.लि.

 

प्रकाशित मिति: Nov 23, 2017

प्रतिक्रिया दिनुहोस्