Logo
१७ कार्तिक २०८१, शनिबार
(November 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेससँग फोरमले गठ्बन्धन नगर्ने, सबै उम्मेदबारका नाम सार्वजनिक (नामावलीसहित)

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालले उम्मेदबारहरुको टुँगो लगाएको छ । योसंगै फोरम र नेपाली कांग्रेसबीच चनावी गठ्बन्धन हुने संभावना समाप्त भएको श्रोतको दावी रहेको छ । श्रोतले भन्यो ‘हेर्दै जानुस् मात्र राजपा कागं्रेसबीच गठबन्धन हुनेछन, फोरमले कुनै भाउ दिने छैन ।’

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग दुई नम्बर प्रदेशको सिट बाँडफाँड भएसँगै फोरमले उम्मेदबारको सुची सार्वजनिक गरेको छ ।

पहिलो चरणका लागि सार्वजनिक गरिएको प्रतिनिधिसभाको ६२ जना सूचीमा अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट उठ्ने भएका छन् । त्यस्तै, महासचिव रामसहाय यादव बारा–२ बाट उठने पक्का भएको छ भने हालै पार्टी प्रवेश गरेका विमल श्रीवास्तवलाई पर्सा–२ बाट उम्मेदवार बनेका छन् ।

सूची हेर्नुहोस् :

प्रकाशित मिति: Oct 31, 2017

प्रतिक्रिया दिनुहोस्