Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमाको उपचार गर्न गएका युवा भारतीय प्रहरीको हिरासतमा

आमाको उपचार गर्न भारत जाँदा १० दिनअघि सिलिगुडीबाट पक्राउ परेका ईलाम सुर्योदय नगरपालिका १० का २८ बर्षीया उदयहाङ फागोलाई भारतीय प्रहरीले अझै रिहा गरेको छैन ।

उनको रिहाईको पहल गरिदिन आफन्तले आग्रह गरेका छन् । नेपाल सरककारी नियकाबाट आवश्यक पहल नहुँदा उनी भारतीय प्रहरीको हिरासतबाट छुट्न नसकेका हुन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रकाशित मिति: Aug 17, 2017

प्रतिक्रिया दिनुहोस्