Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्नी लियोनको विज्ञापन पुनः विवादमा (भिडियो सहित)

सन्नी लियोनद्वारा गरिएको कण्डमको विज्ञापन एकपटक पुनः विवादमा आएको छ । उक्त विज्ञापनमाथि गोवाका एक नेताले आपत्ति जताएका छन् । जुन प्रकारले उक्त विज्ञापनको प्रचार गरिएको छ त्यसलाई बन्द गर्नुपर्ने माग राखेका ती नेताले विज्ञापनले आफूलाई लज्जित बनाएको बताएका छन् । स्मरण रहोस्, सन्नी लियोन म्यानफोर्स कण्डमका ब्रान्ड एम्बसेडर हुन् । उनी यसको विज्ञापनमा पनि देखिन्छिन् ।

योभन्दा अघि पनि भइसकेको छ यसको विरोधः

सन्नीको विज्ञापनमा योभन्दा पहिले पनि विरोध भएको थियो । यसपटक नेता फ्रान्सिस्को सिल्वेरियाले विरोध जताएका छन् । उनका अनुसार गोवा ट्रान्सपोर्ट कर्पोरेशनको बसमा उक्त कण्डमको प्रचार हुन्छ ।

उक्त विज्ञापनको पोष्टर बसमा लगाइन्छ । उनले भने, ‘यस्तो प्रकारको विज्ञापनमार्फत हामी गोवाका मानिसहरुलाई के सिकाइरहेका छौं ।

बसमा विद्यार्थी यात्रा गर्छन्, यसबाट उनीहरुले के सिक्छन् । यस्ता विज्ञापनले गोवामा मानिसहरुमाथि नराम्रो असर परिरहेको छ ।’ एजेन्सी ।

प्रकाशित मिति: Aug 3, 2017

प्रतिक्रिया दिनुहोस्