सञ्चारकर्मी बरालको ‘लभ पर्न सक्छ’ बजारमा
काठमाडौं, सञ्चारकर्मी ईश्वरी बरालको ‘लभ पर्न सक्छ’ बोलको गीत बजारमा आएको छ । डा. कृष्णहरि बरालको शब्द र गैरे सुरेशको संगीतमा रहेको गीत बजारमा आएको हो ।

प्रकाशित मिति: Feb 6, 2017